धनुषा क्षेत्र नं ३(क)मा कांग्रेसका रामसरोज यादव विजयी भएका छन् । उनी सो क्षेत्रबाट दोस्रोपटक निर्वाचित भएका हुन् ।
यादव १७०२९ मतका साथ विजयी हुँदा निकटतम प्रतिस्पर्धी जसपाका जितेन्द्र यादवले १३४५९ मत ल्याए ।
तेस्रो स्थानमा रहेका जनमत पार्टीका डा. प्रसन्नकुमार झाले.७१८६ मत पाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0