प्रदेश सभा निर्वाचनको मोरङ क्षेत्र नम्बर ६ को खमा सुरुवाती गणनामा नेकपा एमालेका कृष्ण बस्नेत पर्शुराम पछाडि परेका छन् ।
उनलाई नेपाली कांग्रेसका केदार कार्कीले पछाडि पारेका हुन् ।
अहिलेसम्म भएको मतगणनामा बस्नेतले २०२१ मत ल्याएका छन् । कार्कीले २५५६ मत ल्याएका छन् ।
त्यहाँ बस्नेतको प्रभाव क्षेत्रको मत गन्न बाँकी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0