नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले काभ्रे निर्वाचन क्षेत्र नम्बर २ मा अग्रता लिइरहेका छन् ।
उनले २९८२७ मत ल्याएर अग्रता लिएका हुन् ।
नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंले उनलाई पछ्याएका छन् । उनले २७४९० मत ल्याएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0