बागमती प्रदेशले नयाँ मुख्यमन्त्री पाएको छ । माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेल बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
जम्मकट्टेललाई माओवादी केन्द्र २१, एमाले २७, राप्रपा १३, नेकपा एस ७ हाम्रो नेपाली पार्टीका २ जना सांसदको साथ रहेको छ । बागमतीमा ११० प्रदेशसभा सदस्य रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0