एमाले कर्णाली प्रदेशको नेतृत्व चयनका लागि मतदान हुँदै

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेकपा एमाले कर्णाली प्रदेशको नेतृत्व चयनका लागि १२ बजेबाट मतदान सुरु हुँदै छ । आज बिहान उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिँदै छ । 

कर्णाली प्रदेशको भावी अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी दर्ता भएको छ । अध्यक्षका लागि गुलावजंग शाह, मीनबहादुर शाही, राजबहादुर शाही, प्रेमबहादुर सिंह र प्रकाश रोकायाले उम्मेदवारी दर्ता गराएका छन् ।

आज हुने निर्वाचनले एमाले कर्णालीमा पाँचजना पदाधिकारीसहित १३५ सदस्यीय कमिटी निर्वाचित गर्नेछ । अधिवेशनमा कर्णालीका १० जिल्लाबाट ६०४ प्रतिनिधिहरू रहेका छन् ।
 





  • प्रकाशित मिति : असोज १३, २०८० शनिबार ८:०:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया