एजेन्सी– कोरोना भाइरसको संक्रमणले अहिले युरोप ग्रस्त भएको छ । डेनमार्क, इटाली तथा फ्रान्स र जर्मनीमा यसका बिरामीहरु बढिरहेका छन् ।
उता, स्पेनिस लिग ला लिगा केही समयमा लागि स्थागित भएको छ ।
अब फुटबलमा पनि कोरोनाको पूर्ण प्रभाव देखिन थालेको छ । यहीबीच रियल मड्रिडको पूरै फुटबल टिम क्वारेन्टाइनमा राखिने भएको छ ।
मड्रिडकै एक बास्केटबल खेलाडीमा कोरोना भाइरस संक्रमण देखिएपछि रियल मड्रिडको पूरै फुटबल टिम क्वारेन्टाइनमा राखिने भएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0