मन्त्रिपरिषद् बैठक बस्दै, सिसिएमसीको प्रस्तावमाथि छलफल हुने
फाइल तस्बिर

आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाएका हुन् । 

प्रधानमन्त्री ओलीले दिउँसो ४ बजे बस्ने गरी मन्त्रिपरिषद्को बैठक आह्वान गरेका हुन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने भएको हो ।

बैठकमा कोभिड–१९ रोकथाम र नियन्त्रणका विषयमा सिसिएमसीको प्रस्तावलगायत बारेमा छलफल हुनेछ । 

शुक्रबार बसेको सिसिएमसी बैठकले कोभिड–१९ नियन्त्रणका लागि वैशाख १६ गतेबाट लगाइएको निषेधाज्ञामा थप कडाइ गर्ने निर्णय गरेको थियो ।





  • प्रकाशित मिति : बैशाख १९, २०७८ आइतबार ११:२६:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया