राष्ट्रपति भण्डारीले भाइलाई लगाइदिइन् टीका
तस्बिर : रत्न श्रेष्ठ / रासस

राष्ट्रपति विद्यादेवी भण्डारीले भाइ डेगेन्द्र पाँण्डेलाई भाइटीका लगाइदिएकी छन्। 

शनिबार बिहान ११ बजेर २ मिनेटको शुभसाइतमा राष्ट्रपति भवन सितल निवासमा राष्ट्रपति भण्डारीले डेगेन्द्रलाई भाइटीका लगाइदिएकी हुन् ।

सोही अवसरमा भाइ डेगेन्द्रले पनि राष्ट्रपति भण्डारीसहितका दिदीहरूलाई टीका, माला लगाई दक्षिणा दिएका थिए ।
 





  • प्रकाशित मिति : कात्तिक २०, २०७८ शनिबार १५:१३:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया