सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापालाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएको छ ।
सहकुलपतिसमेत रहेका स्वास्थ्यमन्त्री विरोध खतिवडाले बिहीबार अर्को व्यवस्था नभएसम्म आर्थिक तथा प्रशासनिक अधिकार प्रयोग गर्नेगरी निमित्त उपकुलपतिका हैसियतमा कामकाज गर्न डा. थापालाई तोकेको मन्त्रालयका उपसचिव प्रकाश अधिकारीले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0