राष्ट्रपतिले आह्वान गरिन् संसद् अधिवेशन

राष्ट्रपति विद्यदेवी भण्डारीले मंसिर २८ गते संसद अधिवेशन आह्वान गरेकी छन् ।

मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति भण्डारीले संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन मंसिर २८ गते दिउँसो २ बजे बस्‍ने गरी आह्वान गरेकी हुन् ।

यसअघि कात्तिक २५ राति १२ बजेदेखि संघीय संसद्‌को वर्षे अधिवेशन अन्त्य गरिएको थियो ।





  • प्रकाशित मिति : मंसिर १६, २०७८ बिहीबार १९:३२:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया