रक्षामन्त्रीबाट मीनेन्द्र रिजालले राजीनामा गरेपछि सो मन्त्रालयको जिम्मा प्रधानमन्त्री शेरबहादुर देउवाले पाएका छन्। सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई रक्षा मन्त्रालयको जिम्मेवारी दिएकी हुन्।
कांग्रेस महामन्त्रीमा पराजित भएपछि रक्षामन्त्री मीनेन्द्र रिजालले नेपालको संविधानको धारा ७७ को उपधारा २ को खण्ड क बमोजिम मन्त्री पदबाट राजीनामा दिएका थिए ।
प्रधानमन्त्रीको सिफारिसमा उनलाई उक्त जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0