नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
यो अवधिमा ५ हजार २२२ जनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै २१५ जना आज कोरोना संक्रमणमुक्त भएका छन् । एक जना संक्रमितको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0