पाँचदलीय गठबन्धनको बैठक सुरु, चुनावी तालमेल प्रमुख एजेन्डा

स्थानीय तहको निर्वाचनमा चुनावी तालमेलको मोडालिटी तय गर्नका लागि पाँचदलीय गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ । 

स्थानीय तहको निर्वाचनमा साझा उम्मेदवारका लागि मत माग्न अपिल जारी गरेको भोलिपल्ट प्रधानमन्त्री निवास वालुवाटारमा पाँचदलीय गठबन्धनको बैठक बसिरहेको हो ।

विभिन्न स्थानीय तहमा कांग्रेसले गठबन्धन नगर्ने निर्णय गर्दै केन्द्रम पठाएका छन् । कांग्रेसको निर्णयबाट गठबन्धनका अन्य दल सशंकित बनेका छन् । 





  • प्रकाशित मिति : चैत २९, २०७८ मंगलबार १८:५४:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया