सरकारको आगामी आर्थिक वर्ष वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम संसद बैठकमा प्रस्तुत भएको छ । संघीय संसदका दुवै सदनलाई संयुक्त सम्बोधन गर्दै सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारी आगामी आर्थिक वर्ष २०७९/०८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छन् ।
भिडियो :
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0