न्याय परिषदले २१ जना जिल्ला न्यायाधीशको माग गरेको छ ।
न्याय परिषदले मंगलबार २१ जना जिल्ला न्यायाधीशका लागि दरखास्त आह्वान गरेको छ ।
जिल्ला न्यायाधीशको योग्यता पुगेका व्यक्तिले सात दिनभित्र आवेदन दिने सक्ने न्याय परिषद्को सचिवालयले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0