भारतका चर्चित सेयर व्यावसायी राकेश झुनझुनवालाको निधन भएको छ । उनको मुम्बईको ब्रिच केन्डी अस्पतालमा निधन भएको हो ।
राकेश झुनझुनवाला ६३ वर्षका थिए । स्वास्थ्य खराब हुँदा आज बिहान मात्रै उनलाई अस्पताल लगिएको थियो ।
भारतका ‘वारेन बफेट’ भनिने राकेश झुनझुनवालाको आकासा एयरलाइन्सको विमानले यसै महिना पहिलो उडान भरेको थियो ।
उनले ४०० कर्मचारीसँग यो कम्पनी सुरु गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0