राप्रपाकी नेत्री रेखा थापा पार्टी केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनीत भएकी छन् । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बिहीबार थापालाई कार्यसम्पादन समितिमा मनोनीत गरेका हुन् ।
यसअघि थापालाई राप्रपाले केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो । उनी राप्रपाको महाधिवेशनमा महामन्त्री पदमा पराजित भएकी थिइन् ।
थापा यसपालि चुनावमा मोरङ–३ बाट उम्मेदवार हुने तयारीमा छिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0