नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा भाउ बढेको छ । आज सुनप्रति तोला ९३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी प्रतितोला १ हजार १७० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0