नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विजया दशमीका दिन सर्वसाधारणलाई दसैंको टीका लगाइदिएका छन् । विजया दशमीको अवसरमा ओलीले बिहान ९ देखि १० बजेसम्म गृहजिल्ला झापा दमक–९, शान्तिमार्ग निजी निवासमा परिवार तथा आफन्त र इच्छुकलाई टीका लगाइदिएका हुन् ।
अध्यक्ष ओलीले बडादसैं २०७९ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीलाई शुभकामनासमेत दिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0