झापा निर्वाचन क्षेत्र नम्बर ३ को पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ ।
त्यहाँ पछिल्लो मत परिणामअनुसार राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन अगाडि देखिएका छन् । उनले २२७ मत ल्याउँदा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले २१३ मत ल्याएका छन् ।
यसअघिको निर्वाचनमा लिङदेनले सिटौलालाई पराजित गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0